सामग्रीमा जानुहोस्

सहिद लखन गाउँपालिका

सहिद लखन गाउँपालिका
{{{official_name}}}को अवस्थिति
सहिद लखन गाउँपालिका गोरखा जिल्ला-को अवस्थिति
सहिद लखन गाउँपालिका
सहिद लखन गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
सहिद लखन गाउँपालिका
सहिद लखन गाउँपालिका नेपाल-को अवस्थिति
सहिद लखन गाउँपालिका
निर्देशाङ्क: २८°०३′ उत्तर ८४°३०′ पूर्व / २८.०५° उत्तर ८४.५०° पूर्व / 28.05; 84.50
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षरमेशबाबु थापा मगर (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षइन्दिरा तिवारी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१४८.९७ किमी (५७.५२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२३,०७६
  घनत्व१५०/किमी (४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६४
केन्द्रसाविक घैरुङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सहिद लखन गाउँपालिका गोरखा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बुङकोट, नाम्जुङ, घैरुङ, बक्राङ, ताक्लुङमनकामना गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सहिद लखन गाउँपालिकाको कुल जनसङ्ख्या २३,०७६ रहेको छ भने यहाँ ६,८५६ घरधुरी रहेका छन्।[]

सहिद लखन गाउँपालिकाको वडा विवरण
वडा नं.साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
बक्राङ२,१३२२६.९२७९.२०
मनकामना (१, २, ४, ५)२,६४९६.८३३८७.८५
मनकामना (३, ६-९)३,४४९२४.३४१४१.७०
ताक्लुङ (१-४)२,६१२१२.२५२1३.२२
ताक्लुङ (५-९)१,८४७१३.५६१३६.२१
घैरुङ३,१३५२०.८७१५०.२२
बुङकोट (१-४)३,०४८१४.८८२०४.८४
बुङकोट (५-९)२,०७४१३.४९१५३.७४
नाम्जुङ२,१३०१६.३१३०.६७
कुल२३,०७६१४९.०३१५४.८४

भौगोलिक अवस्थिति

[सम्पादन]

सहिद लखन गाउँपालिकाको क्षेत्रफल १४८.९७ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा भीमसेनथापा गाउँपालिका, गण्डकी गाउँपालिकाधादिङ जिल्ला, पश्चिममा गोरखा नगरपालिकातनहुँ जिल्ला, उत्तरमा गोरखा नगरपालिकाभीमसेनथापा गाउँपालिका र दक्षिणमा गण्डकी गाउँपालिका, चितवनतनहुँ जिल्लासँग जोडिएको छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरूको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७ अभिलेखिकरण २०१७-०६-२९ वेब्याक मेसिन
  5. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]