भीमसेनथापा गाउँपालिका
भीमसेन | |
---|---|
![]() भीमसेन गाउँपालिकाको वडा विभाजन | |
देश | ![]() |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | गोरखा जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | ईश्वर पाण्डे (नेपाली काँग्रेस) |
• उपाध्यक्ष | विनु वाग्ले (नेपाली काँग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १०१.२५ किमी२ (३९.०९ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २२,०३३ |
• घनत्व | २२०/किमी२ (५६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६४ |
केन्द्र | साविकको बगुवा गाविसको कार्यालय |
भीमसेन गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका बोर्लाङ, अश्राङ, तान्द्राङ, मसेल, बगुवा र धावा गाउँ विकास समितिहरूलाई समेटेर भीमसेन गाउँपालिका घोषणा गरिएको हो ।[३][४]
भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]
भीमसेन गाउँपालिकाको क्षेत्रफल १०१.२५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २२,०३३ रहेको छ । यसको सीमाना पूर्वमा धादिङ जिल्ला, पश्चिममा गोरखा नगरपालिका र सिराचनोक गाउँपालिका, उत्तरमा सुलीकोट र आरूघाट गाउँपालिका र दक्षिणमा सहिद लखन गाउँपालिका र धादिङ जिल्लासँग जोडिएको छ ।[५][६]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरूको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७।
- ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।