सामग्रीमा जानुहोस्

अजिरकोट गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अजिरकोट गाउँपालिका
{{{official_name}}}को अवस्थिति
अजिरकोट गाउँपालिका मा पर्दछ गण्डकी प्रदेश
अजिरकोट गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा अजिरकोट गाउँपालिकाको अवस्थिति
अजिरकोट गाउँपालिका मा पर्दछ नेपाल
अजिरकोट गाउँपालिका
अजिरकोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०३′N ८४°३०′E / 28.05°N 84.50°E / 28.05; 84.50
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदीपक देवकोटा (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षअनिता भुजेल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१९८.०५ किमी (७६.४७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१२,८३२
  घनत्व६५/किमी (१७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६४
केन्द्रसाविक हंसपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

अजिरकोट गाउँपालिका गोरखा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका मुच्चोक, सिम्जुङ, हंसपुर, खरिबोटघ्याचोक गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अजिरकोट गाउँपालिकाको कुल जनसङ्ख्या १२,८३२ रहेको छ भने यहाँ ११,०७२ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

अजिरकोट गाउँपालिकाको क्षेत्रफल १९८.०५ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकको कूल जनसङ्ख्या १४,८०२ रहेको छ। यसको सीमाना पूर्वमा सुलीकोट गाउँपालिका, पश्चिममा लमजुङ जिल्ला, उत्तरमा चुमनुव्री गाउँपालिका र दक्षिणमा सिरानचोकबारपाक सुलिकोट गाउँपालिका सम्म रहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]