सामग्रीमा जानुहोस्

आरूघाट गाउँपालिका

आरूघाट गाउँपालिका
{{{official_name}}}को अवस्थिति
आरूघाट गाउँपालिका गोरखा जिल्ला-को अवस्थिति
आरूघाट गाउँपालिका
आरूघाट गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
आरूघाट गाउँपालिका
आरूघाट गाउँपालिका नेपाल-को अवस्थिति
आरूघाट गाउँपालिका
निर्देशाङ्क: २८°०३′ उत्तर ८४°३०′ पूर्व / २८.०५° उत्तर ८४.५०° पूर्व / 28.05; 84.50
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षराजु गुरुङ (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षकल्पना नेपाली (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१६०.७९ किमी (६२.०८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,५७२
  घनत्व१३०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६४
केन्द्रसाविक आरूचनौटे गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

आरूघाट गाउँपालिका गोरखा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका मानबु, थुमी, आरूअर्भाङ, आरूपोखरीआरूचनौटे गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आरूघाट गाउँपालिकाको कुल जनसङ्ख्या २१,५७२ रहेको छ भने यहाँ ६,१७६ घरधुरी रहेका छन्।[]

आरूघाट गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
मानबु (५-९)३,८८६५२.५२७४.००
मानबु (१-४)२,०३४१५.८६१२८.२५
थुमी (४, ६-८)१,८५२१८.३७१००.८२
थुमी (१-३, ५, ९)२,४२०२३.५६१०२.७२
आरूअर्भाङ (५, ७-९)१,८९९९.६४१९७.००
आरूअर्भाङ (१-३, ४, ६)१,७९२९.४४१८९.८३
आरुपोखरी (१, २, ५, ९)१,८५९११.९७१५५.३०
आरुपोखरी (३, ४, ६-८)१,६८६११.४२१४७.६४
आरूचनौटे (१-३)२,९२२२.६३११०.२७
१०आरूचनौटे (४-९)१,२२२५.३८२२७.१४
कुल२१,५७२१६०.७९१३४.१६

भौगोलिक अवस्थिति

[सम्पादन]

आरूघाट गाउँपालिकाको क्षेत्रफल १६०.७९ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका १० वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा धादिङ जिल्ला, पश्चिममा बारपाक सुलिकोट गाउँपालिका उत्तरमा धार्चे गाउँपालिका र दक्षिणमा भीमसेनथापा गाउँपालिका सम्म रहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]