गण्डकी गाउँपालिका
स्वरूप
गण्डकी | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | गोरखा |
स्थापना | २७ फाल्गुण २०७३ |
क्षेत्रफल | |
• जम्मा | १२३.८६ किमी२ (४७.८२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २३,२५३ |
• घनत्व | १९०/किमी२ (४९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६४ |
केन्द्र | साविकको भुम्लीचोक गाविसको कार्यालय |
गण्डकी गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका फुजेल, दर्भुङ, भुम्लीचोक, घ्याल्चोक, ताङ्लीचोक र मकैसिंग गाउँ विकास समितिहरूलाई समेटेर गण्डकी गाउँपालिका घोषणा गरिएको हो ।[३][४][५]
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]गण्डकी गाउँपालिकाको क्षेत्रफल १२३.८६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २३,२५३ रहेको छ । यसको सीमाना पूर्वमा धादिङ जिल्ला, पश्चिममा चितवन जिल्ला, उत्तरमा सहिद लखन गाउँपालिका र दक्षिणमा धादिङ जिल्ला सम्म रहेको छ ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।