गण्डकी गाउँपालिका
स्वरूप
गण्डकी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°०३′N ८४°३०′E / २८.०५°N ८४.५०°Eनिर्देशाङ्कहरू: २८°०३′N ८४°३०′E / २८.०५°N ८४.५०°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | गोरखा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | दिपक तिमिल्सिना (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | ललिता अधिकारी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १२३.८६ किमी२ (४७.८२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१,३९४ |
• घनत्व | १७०/किमी२ (४५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०६४ |
केन्द्र | साविकको भुम्लीचोक गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
गण्डकी गाउँपालिका गोरखा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका फुजेल, दर्भुङ, भूम्लीचोक, घ्याल्चोक, ताङ्लीचोक र मकैसिं गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गण्डकी गाउँपालिकाको कुल जनसङ्ख्या २१,३९४ रहेको छ भने यहाँ ५,६५९ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]गण्डकी गाउँपालिकाको क्षेत्रफल १२३.८६ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा धादिङ जिल्ला, पश्चिममा चितवन जिल्ला, उत्तरमा सहिद लखन गाउँपालिका र दक्षिणमा धादिङ जिल्ला सम्म रहेको छ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।