सामग्रीमा जानुहोस्

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
मतदाता सङ्ख्या१,२६,८०७
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०७३
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
संसद सदस्यध्रुवबहादुर प्रधान (राष्ट्रिय प्रजातन्त्र पार्टी)
लुम्बिनी प्रदेश
सांसद
२(क)
खड्ग बस्नेत (स्वतन्त्र)
लुम्बिनी प्रदेश
सांसद
२(ख)
वैजनाथ कलवार (नेपाली काङ्ग्रेस)

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ नेपालको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ मा सुनवल नगरपालिका, रामग्राम नगरपालिका, पाल्ही नन्दन गाउँपालिकासरावल गाउँपालिकाको वडा १, २ र ३ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ (क)
  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ (ख)
निर्वाचन सदस्य दल
२०७४ देवेन्द्रराज कँडेल नेपाली काङ्ग्रेस
२०७९ ध्रुवबहादुर प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टी

२(क)

निर्वाचन सदस्य दल
२०७४ वैजनाथ चौधरी नेकपा (एमाले)
२०७९ खड्ग बस्‍न‍ेत स्वतन्त्र
निर्वाचन सदस्य दल
२०७४ वैजनाथ कलवार नेपाली काङ्ग्रेस
२०७९ वैजनाथ कलवार नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
ध्रुवबहादुर प्रधानराष्ट्रिय प्रजातन्त्र पार्टी३४,७६४४१.८२
देवेन्द्रराज कँडेलनेपाली काङ्ग्रेस१९,५९४२३.५७
दीपेन्द्रकुमार अधिकारीनेकपा (एमाले)१४,५०२१७.४५
मदनलाल पौडेलराष्ट्रिय स्वतन्त्र पार्टी५,५३१६.६५
बालगोविन्द चौधरीजनमत पार्टी४,६१२५.५५
चन्द्रिकादेवी चौधरीनागरिक उन्मुक्ति पार्टी१,८४८२.२२
अन्य२,२७१२.७३
जम्मा८३,१२२१००
बहुमत१५,१७०
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस देवेन्द्रराज कँडेल ३४,१३०
नेकपा (माओवादी केन्द्र) घनश्याम यादव अहिर २३,८९८
राष्ट्रिय जनता पार्टी नेपाल गोविन्दप्रसाद चौधरी १६,९२८
सङ्घीय समाजवादी फोरम, नेपाल वीरेन्द्रप्रसाद चौधरी १,१३६
अन्य १,८२४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन

२(क)
दल उम्मेदवार मत
नेकपा (एमाले) वैजनाथ चौधरी २०,९०७
नेपाली काङ्ग्रेस गुणनिधि तिवारी १७,११५
राष्ट्रिय जनता पार्टी नेपाल सत्रजीत यादव ३,३६८
अन्य २,१०४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
२(ख)
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस वैजनाथ कलवार १४,५१५
राष्ट्रिय जनता पार्टी नेपाल नगेन्द्र अग्रहरी १०,४३६
नेकपा (माओवादी केन्द्र) कन्हैया कोहार ५,८७३
सङ्घीय समाजवादी फोरम, नेपाल रामबच्चन अहिर २,३३९
अन्य ८२३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]