सामग्रीमा जानुहोस्

पर्वत १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्वत १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा पर्वत १
प्रदेशगण्डकी प्रदेश
जिल्लापर्वत जिल्ला
मतदाता सङ्ख्या१,२२,६४९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यपदम गिरी

पर्वत १ नेपालको पर्वत जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

पर्वत १ ले पर्वत जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पर्वत १ (क)
  • पर्वत १ (ख)
निर्वाचन सदस्य दल
२०४८ कृष्णप्रसाद भट्टराई नेकपा (एमाले)
२०५१ इन्दु शर्मा पौडेल नेपाली काङ्ग्रेस
२०५६ अर्जुनप्रसाद जोशी नेपाली काङ्ग्रेस
२०६४
२०७०
२०७४ पदम गिरी नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ पदम गिरी नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ नेत्रनाथ अधिकारी नेकपा (माओवादी केन्द्र)
२०७९ चिन्तामणी पाण्डे नेकपा (एमाले)


निर्वाचन सदस्य दल
२०७४ विकास लम्साल नेकपा (एमाले)
२०७९ धनेन्द्र कार्की नेपाली काङ्ग्रेस

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
पदम गिरीनेकपा (एमाले)२९,८७२४६.८८
अर्जुनप्रसाद जोशीनेपाली काङ्ग्रेस२७,६०९४३.३३
जलबहादुर पुर्जा पुनराष्ट्रिय स्वतन्त्र पार्टी४,१७३६.५५
दीपकबहादुर मल्लराष्ट्रिय प्रजातन्त्र पार्टी१,०३४१.६२
अन्य१,०२८१.६१
जम्मा६३,७१६१००
बहुमत२,२६३
नेकपा (एमाले) विजयी
स्रोत: []

उम्मेदवारदलमत%
भक्तबहादुर कुँवरनेकपा (एमाले)१६,८२५४५.७५
सुदिप कुँवरनेकपा (माओवादी केन्द्र)१४,४२७३९.२३
प्रेमकुमार गुरुङराष्ट्रिय प्रजातन्त्र पार्टी२,७६१७.५१
कमलराज पौडेलनेपाली काङ्ग्रेस (बी.पी.)१,०८२२.९४
अन्य१,६८१४.५७
जम्मा३६,७७६१००
बहुमत२,३९८
नेकपा (एमाले) विजयी
स्रोत: []

उम्मेदवारदलमत%
मित्रलाल बस्यालनेकपा (एमाले)१४,१३२५१.३९
ऋषिकेश तिवारीनेपाली काङ्ग्रेस१२,२१०४४.४
अन्य१,१५९४.२१
जम्मा२७,५०११००
बहुमत१,९२२
नेकपा (एमाले) विजयी
स्रोत: []

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) पदम गिरी ३९,२७५
नेपाली काङ्ग्रेस अर्जुनप्रसाद जोशी २६,८१९
अन्य १,४८८
बदर मत २,२८१
परिणाम नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

राजनीतिक दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) नेत्रनाथ अधिकारी २१,५०८
नेपाली काङ्ग्रेस नवराज गुरुङ १६,६८५
अन्य ५३४
बदर मत ६२४
परिणाम माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) विकास लम्साल १५,४३४
नेपाली काङ्ग्रेस राजेन्द्रप्रसाद तिवारी १३,३५२
अन्य ७९८
बदर मत ८०२
परिणाम नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस अर्जुनप्रसाद जोशी १२,८३८
नेकपा (एमाले) गणेशप्रसाद तिमिल्सिना ११,१२३
एनेकपा (माओवादी) नेत्रनाथ अधिकारी ६,९९३
अन्य २,०७६
परिणाम नेपाली काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस अर्जुनप्रसाद जोशी १३,२५८
नेकपा (माओवादी) मनरुपा शर्मा सुवेदी १२,०८२
नेकपा (एमाले) गणेश शर्मा पौडेल ११,२५३
नेकपा (माले) विष्णुप्रसाद भट्टराई १,४६८
अन्य २,५१६
बदर मत १,२९८
परिणाम नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस अर्जुनप्रसाद जोशी १८,६८३
नेकपा (एमाले) जुद्धबहादुर गुरुङ १०,७२४
राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रबहादुर गुरुङ ५,२२१
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) देवेन्द्र विक्रम महत २,४२०
नेकपा (माले) गणेशशर्मा पौडेल २,०९१
अन्य ७३६
बदर मत ८६२
परिणाम नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस इन्दु शर्मा पौडेल १३,६२१
नेकपा (एमाले) यमबहादुर गुरुङ १२,७६९
राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रबहादुर गुरुङ ४,७१८
स्वतन्त्र डम्बरबहादुर मल्ल ३,७४१
अन्य १५२
परिणाम नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्णप्रसाद भट्टराई १४,१९६
नेपाली काङ्ग्रेस १२,३९५
परिणाम नेकपा (एमाले) विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५ 
  2. २.० २.१ २.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. ५.० ५.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]