सामग्रीमा जानुहोस्

तनहुँ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तनहुँ १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा तनहुँ १
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ जिल्ला
मतदाता सङ्ख्या१,२६,८८२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यस्वर्णिम वाग्ले

तनहुँ १ नेपालको तनहुँ जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र १५ भदौ २०७४ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

तनहुँ १ मा देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिकाव्यास नगरपालिकाको १–४ र ७–११ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • तनहुँ १ (क)
  • तनहुँ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ रामचन्द्र पौडेल नेपाली काङ्ग्रेस
२०५१ गोविन्दराज जोशी
२०६४ सुरेश कुमार आलेमगर नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० शङ्कर भण्डारी नेपाली काङ्ग्रेस
२०७४ कृष्णकुमार श्रेष्ठ नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७७ नेकपा (एकीकृत समाजवादी)
२०७९ रामचन्द्र पौडेल नेपाली काङ्ग्रेस
२०८० स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी
२०८२

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
स्वर्णिम वाग्लेराष्ट्रिय स्वतन्त्र पार्टी३८,०४०५८.१५
गोविन्द भट्टराईनेपाली काङ्ग्रेस१६,२३१२४.८१
भगवती न्यौपानेनेकपा (एमाले)५,८३०८.९१
विद्यानाथ ढकालनेपाली कम्युनिस्ट पार्टी२,३९३३.६६
अन्य२,९२५४.४७
कुल सदर मत६५,४१९१००
दर्ता भएका मतदाता/मतदान१२६,८८२
मतान्तर२१,८०९
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
स्वर्णिम वाग्लेराष्ट्रिय स्वतन्त्र पार्टी३४,९१९५४.४५
गोविन्द भट्टराईनेपाली काङ्ग्रेस२०,१२२३१.३७
सर्वेन्द्र खनालनेकपा (एमाले)८,४८८१३.२३
अन्य६०६०.९४
कुल सदर मत६४,१३५१००
मतान्तर१४,७९७
उम्मेदवारदलमत%
रामचन्द्र पौडेलनेपाली काङ्ग्रेस२५,३६१४०.४५
एकबहादुर राना मगरनेकपा (एमाले)१९,९८१३१.८७
गोविन्दराज जोशीस्वतन्त्र६,८८६१०.९८
विकास सिग्देलराष्ट्रिय स्वतन्त्र पार्टी६,०४४९.६४
विनोदकुमार घर्तीराष्ट्रिय प्रजातन्त्र पार्टी२,४८४३.९६
अन्य१,९३९३.०९
कुल सदर मत६२,६९५१००
मतान्तर५,३८०
दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्ण कुमार श्रेष्ठ ३४,४९२
नेपाली काङ्ग्रेस रामचन्द्र पौडेल २७,६९०
नेकपा (माले) मानबहादुर थापा १,२३१
अन्य ९१८
बदर मत ३,४७२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शङ्कर भण्डारी १५,७१३
नेकपा (एमाले) रामबहादुर गुरुङ ११,०१८
एनेकपा (माओवादी) सीता पोखरेल ६,४८०
अन्य १,९२४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) सुरेशकुमार आले मगर १७,७४४
नेकपा (एमाले) एकबहादुर राना मगर १०,५६६
नेपाली काङ्ग्रेस गोविन्दराज जोशी १०,४७७
राष्ट्रिय प्रजातन्त्र पार्टी अमर सिंह गुरुङ १,०९४
अन्य २,६३५
बदर मत २,४०७
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गोविन्दराज जोशी २३,२०५
नेकपा (एमाले) एकबहादुर राना मगर १५,९०८
राष्ट्रिय जनमुक्ति पार्टी गणेशबहादुर गुरुङ १,८९१
नेकपा (माले) बाबुकृष्ण पाण्डे १,४३६
अन्य ९६५
बदर मत ६६९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गोविन्दराज जोशी १९,०८६
नेकपा (एमाले) एकबहादुर राना मगर ११,३२२
राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रप्रताप अधिकारी ६,१४७
अन्य १,५२६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामचन्द्र पौडेल १८,२६८
संयुक्त जनमोर्चा नेपाल रामनाथ शर्मा १३,८५९
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "तनहुँ-१ मा स्वर्णिम वाग्ले ३८,०४० मतका साथ विजयी", रातोपाटी
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  5. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]