सामग्रीमा जानुहोस्

आँबुखैरेनी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आँबुखैरेनी गाउँपालिका
{{{official_name}}}को अवस्थिति
आँबुखैरेनी गाउँपालिका मा पर्दछ गण्डकी प्रदेश
आँबुखैरेनी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा आँबुखैरेनी गाउँपालिकाको अवस्थिति
आँबुखैरेनी गाउँपालिका मा पर्दछ नेपाल
आँबुखैरेनी गाउँपालिका
आँबुखैरेनी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / 27.9037°N 84.5399°E / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षशुक्र चुमान (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षदुर्गा अर्याल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१२८ किमी (४९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,२५२
  घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविक आँबुखैरेनी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

आँबुखैरेनी गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका आँबुखैरेनी, छिम्केश्वरीदेउराली गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आँबुखैरेनी गाउँपालिकाको कुल जनसङ्ख्या २२,२५२ रहेको छ भने यहाँ १४,४९३ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

आँबुखैरेनी गाउँपालिकामा ६ वडाहरू रहेका छन्। आँबुखैरेनीको कुल क्षेत्रफल १२८ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा चितवनगोरखा जिल्ला पर्दछन् भने पश्चिममा बन्दीपुरदेवघाट गाउँपालिका छ। यसको उत्तरी भागमा बन्दीपुर गाउँपालिकागोरखा जिल्ला छ भने दक्षिणी क्षेत्रमा देवघाट गाउँपालिकाचितवन जिल्ला पर्दछन् ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]