सामग्रीमा जानुहोस्

देवघाट गाउँपालिका

देवघाट गाउँपालिका
{{{official_name}}}को अवस्थिति
देवघाट गाउँपालिका तनहुँ जिल्ला-को अवस्थिति
देवघाट गाउँपालिका
देवघाट गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
देवघाट गाउँपालिका
देवघाट गाउँपालिका नेपाल-को अवस्थिति
देवघाट गाउँपालिका
निर्देशाङ्क: २७°५४′१३″ उत्तर ८४°३२′२४″ पूर्व / २७.९०३७° उत्तर ८४.५३९९° पूर्व / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षतिलबहादुर थापा (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षभुवन सिं गुरुङग (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१५९ किमी (६१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१४,५८४
  घनत्व९२/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविक देवघाट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

देवघाट गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कोटा, छिपछिपे, देवघाटबैदी (४-९) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार देवघाट गाउँपालिकाको कुल जनसङ्ख्या १४,५८४ रहेको छ भने यहाँ ३,६७० घरधुरी रहेका छन्।[]

देवघाट गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
कोटा (१-३, ८, ९)२,३७७३१.९९७४.३०
बैदी (४-९) र कोटा (४-७)२,४४९४४.३३५५.२४
छिपछिपे१,५१६२७.९२५४.३०
देवघाट (१, ३, ६-९)१,४५४२८.१५५१.६५
देवघाट (२, ४, ५)६,७८८२७.११२५०.३९
कुल१४,५८४१५९.५०९१.४४

भौगोलिक अवस्थिति

[सम्पादन]

देवघाट गाउँपालिकामा ५ वडाहरू रहेका छन्। देवघाटको कुल क्षेत्रफल १५९ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा आँबुखैरेनी गाउँपालिकाचितवन जिल्ला पर्दछ भने पश्चिममा ऋषिङ गाउँपालिकानवलपरासी जिल्ला छ। यसको उत्तरी भागमा आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिकाव्यास नगरपालिका छ भने दक्षिणी क्षेत्रमा चितवन जिल्लानवलपरासी जिल्ला पर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]