सामग्रीमा जानुहोस्

घिरिङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घिरिङ गाउँपालिका
{{{official_name}}}को अवस्थिति
घिरिङ गाउँपालिका मा पर्दछ गण्डकी प्रदेश
घिरिङ गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा घिरिङ गाउँपालिकाको अवस्थिति
घिरिङ गाउँपालिका मा पर्दछ नेपाल
घिरिङ गाउँपालिका
घिरिङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / 27.9037°N 84.5399°E / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षहोमबहादुर थापा (नेकपा (एमाले))
  उपाध्यक्षराधादेवी अधिकारी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१२६ किमी (४९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१४,३३४
  घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविक गजरकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

घिरिङ गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गजरकोट (१-८), घिरिङ सुन्धारा, राम्जाकोट (९), सामुङ भगवतीपुर (१, ३-९) र माझकोट (६) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार घिरिङ गाउँपालिकाको कुल जनसङ्ख्या १४,३३४ रहेको छ भने यहाँ ३,७८३ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

घिरिङ गाउँपालिकामा ५ वडाहरू रहेका छन्। घिरिङको कुल क्षेत्रफल १२६ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा ऋषिङ गाउँपालिका पर्दछ भने पश्चिममा स्याङ्जा जिल्लापाल्पा जिल्ला छ । यसको उत्तरी भागमा भिमादस्याङ्जा जिल्ला छ भने दक्षिणी क्षेत्रमा नवलपरासी जिल्लापाल्पा जिल्ला पर्दछन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]