सामग्रीमा जानुहोस्

लमजुङ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लमजुङ १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा लमजुङ १
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ जिल्ला
मतदाता सङ्ख्या१,३३,५५९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यपृथ्वीसुब्बा गुरुङ

लमजुङ १ नेपालको लमजुङ जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

लमजुङ १ ले लमजुङ जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • लमजुङ १ (क)
  • लमजुङ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ रामचन्द्र अधिकारी नेपाली काङ्ग्रेस
२०५६ रामबहादुर गुरुङ
२०६४ बुद्धिराम गुरुङ नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० जमिनदारमान घले नेकपा (एमाले)
२०७४ देवप्रसाद गुरुङ नेकपा (माओवादी केन्द्र)
२०७५ नेकपा
२०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ पृथ्वीसुब्बा गुरुङ नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ धनञ्जय दवाडी नेकपा (एमाले)
२०७९ टकराज गुरुङ नेपाली काङ्ग्रेस


निर्वाचन सदस्य दल
२०७४ पृथ्‍वी सुब्बा गुरुङ नेकपा (एमाले)
२०७९ भेषबहादुर पौडेल नेपाली काङ्ग्रेस

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
पृथ्वी सुब्बा गुरुङनेकपा (एमाले)३४,९८५४४.९४
देवप्रसाद गुरुङनेकपा (माओवादी केन्द्र)३१,७९१४०.८४
धर्मराज केसीराष्ट्रिय स्वतन्त्र पार्टी९,०३३११.६
बालचन्द्र श्रेष्ठराष्ट्रिय प्रजातन्त्र पार्टी१,२३४१.५९
अन्य७९८१.०३
जम्मा७७,८४११००
बहुमत३,१९४
नेकपा (एमाले) विजयी
स्रोत: []

उम्मेदवारदलमत%
टेकराज गुरुङनेपाली काङ्ग्रेस१८,५१४४९.४४
जमिन्द्रमान घलेनेकपा (एमाले)१७,३४५४६.३२
अप्सरा शाहराष्ट्रिय प्रजातन्त्र पार्टी१,०१८२.७२
अन्य५७११.५२
जम्मा३७,४४८१००
बहुमत१,१६९
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

उम्मेदवारदलमत%
भेषबहादुर पौडेलनेपाली काङ्ग्रेस१९,५६०४७.६८
कृष्णप्रसाद अधिकारीनेकपा (एमाले)१८,८१०४५.८५
ततबहादुर गुरुङराष्ट्रिय प्रजातन्त्र पार्टी१,९५७४.७७
अन्य७००१.७१
जम्मा४१,०२७१००
बहुमत७५०
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) देवप्रसाद गुरुङ ३९,४६८
नेपाली काङ्ग्रेस दिलबहादुर घर्ती ३१,०६७
जनसमाजवादी पार्टी नेपाल निरजन कुँवर १,४०६
अन्य २,६३९
बदर मत २,५८५
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) धनञ्जय दवाडी २०,२६५
नेपाली काङ्ग्रेस गर्ज बहादुर गुरुङ १३,८५३
अन्य १,२७९
बदर मत १,४७४
नतिजा नेकपा (एमाले) विजयी

दल उम्मेदवार मत
नेकपा (एमाले) पृथ्वी सुब्बा गुरुङ २३,०८८
नेपाली काङ्ग्रेस कृष्णप्रसाद कोइराला १५,१०२
अन्य १,२५७
बदर मत ८७८
नतिजा नेकपा (एमाले) विजयी

दल उम्मेदवार मत
नेकपा (एमाले) जमिन्द्रमान घले ११,३०९
नेपाली काङ्ग्रेस टेकराज गुरुङ १०,४११
एनेकपा (माओवादी) देवेन्द्र पराजुली ६,३५५
राष्ट्रिय प्रजातन्त्र पार्टी हेमजङ्ग गुरुङ २,२५३
अन्य १,५३६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) बुद्धिराम गुरुङ २१,०४४
नेपाली काङ्ग्रेस तुलसी नारायण श्रेष्ठ १०,५३२
नेकपा (एमाले) मायानाथ अधिकारी ९,१८६
राष्ट्रिय प्रजातन्त्र पार्टी टेकबहादुर गुरुङ १,४९०
अन्य ६७०
बदर मत १,४०१
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामबहादुर गुरुङ १६,६०५
नेकपा (एमाले) मायानाथ अधिकारी १४,३५२
राष्ट्रिय प्रजातन्त्र पार्टी हेमजङ्ग गुरुङ २,४७१
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) जगतबहादुर गुरुङ २,३७७
नेकपा (माले) विजयराज जोशी १,७०४
अन्य ५२५
बदर मत १,०९४
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामचन्द्र अधिकारी १३,२२३
नेकपा (एमाले) केशवलाल श्रेष्ठ ९,७२९
स्वतन्त्र हेमजङ्ग गुरुङ लेकाली ६,६३७
स्वतन्त्र तुलसीनारायण श्रेष्ठ १,७५८
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामचन्द्र अधिकारी १६,६७८
संयुक्त जनमोर्चा नेपाल १०,७८९
नतिजा नेपाली काङ्ग्रेस विजयी

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५ 
  2. २.० २.१ २.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. ५.० ५.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]