सामग्रीमा जानुहोस्

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)
मतदाता सङ्ख्या१,३७,०७१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०७४
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यराजन गौतम

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ नेपालको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ मा देवचुली नगरपालिका, गैडाकोट नगरपालिका, बुलिङटार गाउँपालिकाकावासोती नगरपालिकाको वडा १, २ र ५–१३ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (क)
  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (ख)
निर्वाचन सदस्य दल
२०७४ शशाङ्क कोइराला नेपाली काङ्ग्रेस
२०७९
२०८२ राजन गौतम राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
राजन गौतमराष्ट्रिय स्वतन्त्र पार्टी५०,९४५६२.४६
बालकृष्ण घिमिरेनेपाली काङ्ग्रेस१६,२९३१९.९८
भगिरथ सापकोटानेकपा (एमाले)९,१३१११.२
भीमचन्द्र गुरुङश्रम संस्कृति पार्टी१,७०२२.०९
लोकप्रसाद भुर्तेलनेपाली कम्युनिस्ट पार्टी१,२४५१.५३
दीपकचन्द्र बस्ताकोटीराष्ट्रिय प्रजातन्त्र पार्टी१,२२११.५
अन्य१,०२११.२५
कुल सदर मत८१,५५८१००
दर्ता भएका मतदाता/मतदान१३७,०७१
मतान्तर३४,६५२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
शशाङ्क कोइरालानेपाली काङ्ग्रेस२७,०६७३२.७८
कृष्णप्रसाद पौडेलनेकपा (एमाले)२५,०४७३०.३४
राजन गौतमराष्ट्रिय स्वतन्त्र पार्टी२४,३०५२९.४४
मोहनीलाल भुसालराष्ट्रिय प्रजातन्त्र पार्टी३,४६९४.२
अन्य२,६७९३.२४
कुल सदर मत८२,५६७१००
मतान्तर२,०२०
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शशाङ्क कोइराला ४०,६२०
नेकपा (माओवादी केन्द्र) भरिश्वर पराजुली ३६,५९६
विवेकशील साझा पार्टी हरिप्रसाद गौतम १,०८२
अन्य २,९६२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "नवलपुर-१ मा रास्वपाका राजन गौतम विजयी", कान्तिपुर

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]