शशाङ्क कोइराला
स्वरूप
डा. शशाङ्क कोइराला | |
---|---|
महामन्त्री नेपाली कांग्रेस | |
पद बहाली 8 March 2016 | |
व्यक्तिगत विवरण | |
जन्म | २०१५ कार्तिक ८ पटना, बिहार , भारत |
राजनीतिक दल | नेपाली कांग्रेस |
जीवन साथी | डा. सुपात्रा कोइराला |
अभिभावकs |
|
शशाङ्क कोईराला नेपाली कांग्रेसका महामन्त्री हुन्। उनले उक्त पदका लागि १४१७ मत ल्याई विजयी भएका थिए।[१] उनी विश्वेश्वर प्रसाद कोइरालाका पुत्र हुन्। उनी एक चर्चित ओप्थ्याल्मोलोजिष्ट (आँखाको डाक्टर) हुन्। सन् २००८ को निर्वाचनमा उनले नवलपरासी जिल्लाबाट विजय प्राप्त गरेका थिए। [२]
प्रतिनिधि सभा २०७९
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेसका उम्मेदवार शशाङ्क कोइराला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २७,०६७मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। [३] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कृष्ण प्रसाद पौडेलले २५,०४७मत प्राप्त गरेका थिए। [४]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ http://thehimalayantimes.com/kathmandu/nepali-congress-shashanka-koirala-elected-general-secretary-sitadevi-yadav-treasurer/
- ↑ संविधान सभा निर्वाचन पोर्टल वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
- ↑ "इलाम : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२९।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२९।