नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (निर्वाचन क्षेत्र)
स्वरूप
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०७० |
राजनीतिक दल | नेपाली कांग्रेस |
संसद सदस्य | शशांक कोइराला |
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ नेपालको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]
सम्मिलित क्षेत्रहरू
[सम्पादन गर्नुहोस्]नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ मा देवचुली नगरपालिका, गैडाकोट नगरपालिका, बुलिङटार गाउँपालिका र कावासोती नगरपालिकाको वडा १, २ र ५–१३ समेटिएको छ।
प्रदेश सभा खण्डहरू
[सम्पादन गर्नुहोस्]गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (क)
- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (ख)
संसद सदस्य
[सम्पादन गर्नुहोस्]निर्वाचन | सदस्य | दल | |
---|---|---|---|
२०७० | शशांक कोइराला | नेपाली कांग्रेस |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५।