नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)
वर्तमान निर्वाचन क्षेत्र
गठन२०७०
राजनीतिक दलनेपाली कांग्रेस
संसद सदस्यशशांक कोइराला

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ नेपालको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ मा देवचुली नगरपालिका, गैडाकोट नगरपालिका, बुलिङटार गाउँपालिकाकावासोती नगरपालिकाको वडा १, २ र ५–१३ समेटिएको छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (क)
  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०७० शशांक कोइराला नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५