सामग्रीमा जानुहोस्

तनहुँ २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तनहुँ २
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा तनहुँ २
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ जिल्ला
मतदाता सङ्ख्या१,२७,५१५
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यश्रीराम न्यौपाने

तनहुँ २ नेपालको तनहुँ जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र १५ भदौ २०७४ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

तनहुँ २ मा शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ्ग गाउँपालिकाव्यास नगरपालिकाको ५ र ६ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • तनहुँ २ (क)
  • तनहुँ २ (ख)
निर्वाचन सदस्य दल
२०४८ गोविन्दराज जोशी नेपाली काङ्ग्रेस
२०५१ रामचन्द्र पौडेल
२०५६ रामचन्द्र पौडेल
२०६४ रामचन्द्र पौडेल
२०७० रामचन्द्र पौडेल
२०७४ केदार सिग्देल नेकपा (एमाले)
२०७९ शङ्कर भण्डारी नेपाली काङ्ग्रेस
२०८२ श्रीराम न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
श्रीराम न्यौपानेराष्ट्रिय स्वतन्त्र पार्टी३२,६८७५२.२३
शङ्कर भण्डारीनेपाली काङ्ग्रेस१४,१३५२२.५९
केदार सिग्देलनेकपा (एमाले)११,६६८१८.६५
सोमबहादुर थापानेपाली कम्युनिस्ट पार्टी१,९५३३.१२
अन्य२,१३६३.४१
कुल सदर मत६२,५७९१००
दर्ता भएका मतदाता/मतदान१२७,५१५
मतान्तर१८,५५२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
शङ्कर भण्डारीनेपाली काङ्ग्रेस३०,६०४४७.६४
किरण गुरुङनेकपा (एमाले)२५,१३०३९.१२
विजय जोशीराष्ट्रिय स्वतन्त्र पार्टी५,३७३८.३६
नरेन्द्र प्रताप महतराष्ट्रिय प्रजातन्त्र पार्टी१,४२१२.२१
अन्य१,७०८२.६६
कुल सदर मत६४,२३६१००
मतान्तर५,४७४
दल उम्मेदवार मत
नेकपा (एमाले) केदार सिग्देल ३२,९२४
नेपाली काङ्ग्रेस शङ्कर भण्डारी २९,६४५
नेकपा (माले) जीतबहादुर परियार १,१६८
अन्य १,५२८
बदर मत ३,१९३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामचन्द्र पौडेल १८,१४९
नेकपा (एमाले) कृष्णकुमार श्रेष्ठ ११,७३९
एनेकपा (माओवादी) ओमराज आले ४,४९३
स्वतन्त्र पूर्णबहादुर गुरुङ २,७७३
राष्ट्रिय जनमुक्ति पार्टी मन्धारी आले १,०२२
अन्य २,०७७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामचन्द्र पौडेल १८,९७०
नेकपा (माओवादी) डम्बरबहादुर विश्वकर्मा ११,०५०
नेकपा (एमाले) प्रतापलाल श्रेष्ठ ८,८९२
राष्ट्रिय जनमुक्ति पार्टी शिवलाल थापा २,२२०
नेकपा (संयुक्त) पार्वती शर्मा काफ्ले १,७१४
अन्य २,१४०
बदर मत २,८२३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामचन्द्र पौडेल २४,४४६
नेकपा (एमाले) शङ्करनारायण श्रेष्ठ १०,३२५
राष्ट्रिय जनमुक्ति पार्टी शिवलाल थापा ५,२२३
नेकपा (माले) रविनारायण खनाल १,०८९
अन्य १,४०९
बदर मत ७०७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामचन्द्र पौडेल २२,६३९
नेकपा (एमाले) विश्ववन्धु भण्डारी ६,४९३
राष्ट्रिय प्रजातन्त्र पार्टी दुर्गा श्रेष्ठ ५,९५७
राष्ट्रिय जनमुक्ति पार्टी तुलबहादुर चुमी १,६९७
राष्ट्रिय जन परिषद् श्रीभद्र खनाल ८९१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गोविन्दराज जोशी २२,७९९
संयुक्त जनमोर्चा नेपाल ८,३५०
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "तनहुँ-२ मा रास्वपाका श्रीराम न्यौपाने १८,५५२ मतान्तरले विजयी", कान्तिपुर
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  5. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]