सामग्रीमा जानुहोस्

स्याङ्जा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्याङ्जा १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा स्याङ्जा १
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
मतदाता सङ्ख्या१,३०,८८६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यधनन्जय रेग्मी

स्याङ्जा १ नेपालको स्याङ्जा जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र १५ भदौ २०८२ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

स्याङ्जा १ मा अर्जुनचौपरी गाउँपालिका, आँधीखोला गाउँपालिका, फेदीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका, भिरकोट नगरपालिकाको १–४ र वालिङ नगरपालिकाको वडा नम्बर ३ र ४ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • स्याङ्जा १ (क)
  • स्याङ्जा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ गोपालमान श्रेष्ठ नेपाली काङ्ग्रेस
२०५१ त्रिलोचन शर्मा ढकाल नेकपा (एमाले)
२०५६ हितकाजी गुरुङ नेकपा (एमाले)
२०६४
२०७० राजु थापा नेपाली काङ्ग्रेस
२०७४ नारायणप्रसाद मरासिनी नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ राजु थापा नेपाली काङ्ग्रेस
२०८२ धनन्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
धनञ्जय रेग्मीराष्ट्रिय स्वतन्त्र पार्टी२९,०७१४२.७३
भरतराज ढकालनेपाली काङ्ग्रेस१८,८५७२७.७२
मीनप्रसाद गुरुङनेकपा (एमाले)१६,८०४२४.७
शैलेन्‍द्र घिमिरेनेपाली कम्युनिस्ट पार्टी१,५५२२.२८
हुकुमबहादुर रानाराष्ट्रिय प्रजातन्त्र पार्टी६९८१.०३
अन्य१,०५४१.५५
कुल सदर मत६८,०३६१००
दर्ता भएका मतदाता/मतदान१३०,८८६
मतान्तर१०,२१४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
राजु थापानेपाली काङ्ग्रेस३१,९९९४६.६५
नारायणप्रसाद मरासिनीनेकपा (एमाले)२८,७४४४१.९
बोधराज रेग्मीराष्ट्रिय स्वतन्त्र पार्टी६,०६५८.८४
अन्य१,७८६२.६
कुल सदर मत६८,५९४१००
मतान्तर३,२५५
नेपाली काङ्ग्रेस
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) नारायणप्रसाद मरासिनी ३९,२२६
नेपाली काङ्ग्रेस राजु थापा २८,६६२
अन्य ५८८
बदर मत १,७२९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस राजु थापा १६,६९९
नेकपा (एमाले) नारायणप्रसाद मरासिनी १५,४११
एनेकपा (माओवादी) शैलेन्द्र घिमिरे ४,७१०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चन्द्र बहादुर गुरुङ १,८८१
अन्य १,८३४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एमाले) हितकाजी गुरुङ १८,१०१
नेपाली काङ्ग्रेस कमलप्रसाद पङ्गेनी १६,३९४
नेकपा (माओवादी) दीपक थापा १२,७३३
नेकपा (संयुक्त) ठाकुरप्रसाद शर्मा १,२८३
अन्य १,७३४
बदर मत २,३३३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) हितकाजी गुरुङ २२,७३३
नेपाली काङ्ग्रेस जगरबन्धु अर्याल २०,७२२
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रबहादुर गुरुङ ४,८४८
नेकपा (माले) अमरनाथ शर्मा १,१६५
अन्य ५०३
बदर मत ९२७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) त्रिलोचन शर्मा ढकाल २०,९६९
नेपाली काङ्ग्रेस रुद्रमान गुरुङ १८,९७४
राष्ट्रिय प्रजातन्त्र पार्टी झुमबहादुर गुरुङ ४,९८९
अन्य १,२८३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गोपालमान श्रेष्ठ १७,२६६
नेकपा (एमाले) १०,२६२
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "स्याङ्जा-१ मा रास्वपाका धनञ्जय रेग्मी १०,२१४ मतान्तरले विजयी", सेतोपाटी
  3. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]