नेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची
प्रतिनिधि सभा | |
---|---|
प्रकार | |
प्रकार | नेपालको सङ्घीय संसद, तल्लो सदन |
समयावधि | ५ वर्ष |
इतिहास | |
पूर्ववर्ती | नेपालको दोस्रो संविधान सभा |
सिट | २७५ |
निर्वाचन | |
समानान्तर प्रणाली:
| |
पछिल्लो निर्वाचन | २०७९ मङ्सिर ४ |
बैठक स्थल | |
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौँ, नेपाल | |
वेबसाइट | |
hr |
नेपालको प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन हो। यो काठमाडौँ स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको छ। वर्तमान प्रतिनिधि सभाको निर्वाचन २०७९ मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनबाट भएको थियो र यसको पहिलो अधिवेशन २०७९ पुस २५ मा बोलाइएको थियो।[१][२][३]
सदनमा २७५ सदस्य छन्। एक सदस्यीय निर्वाचन क्षेत्रबाट १६५ जना पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित हुन्छन् जहाँ मतदाताले राजनीतिक दललाई मतदान गर्छन्।[४] पहिल्यै विघटन नभइन्जेलसम्म प्रतिनिधि सभा आफ्नो पहिलो बैठकको लागि तोकिएको मितिदेखि पाँच वर्षसम्म सञ्चालन भइरहन्छ।
वर्तमान निर्वाचन क्षेत्रहरू २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनमा आधारित छन्।[५] संविधान अनुसार, नयाँ निर्वाचन क्षेत्रहरू अर्को २० वर्ष (वि.सं २०९४ सम्म)को लागि परिवर्तन गर्न सकिँदैन र कुनै पनि अदालतमा चुनौती दिन सकिँदैन।[६][७]
इतिहास
[सम्पादन गर्नुहोस्]वर्ष | विवरण | जम्मा निर्वाचन क्षेत्रहरू |
निर्वाचनहरू |
---|---|---|---|
वि.सं २०४७ | नेपाल अधिराज्यको संविधान २०४७ले राजनीतिक दलमाथिको प्रतिबन्ध हटाउँदै २०५ निर्वाचन क्षेत्र सहितको नयाँ तल्लो सदन (प्रतिनिधि सभा)को निर्माण गरेको थियो। | २०५ | २०४८,[८][९] २०५१,[१०][११] २०५६[१०][१२] |
वि.सं २०६४ | नयाँ संविधान निर्माण गर्न संविधान सभा चयन गरिएको थियो। एकल निर्वाचन क्षेत्रबाट २४० र समानुपातिक निर्वाचन क्षेत्रबाट ३३५ जना निर्वाचित भएका थिए। | २४० | २०६४,[१३] २०७०[१४] |
वि.सं २०७४ | नेपालको संविधान २०७२ संविधान सभाबाट अनुमोदन भएको थियो। नयाँ प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११० जना निर्वाचित भएका छन्। | १६५ | २०७४,[१५] २०७९[१६] |
सूची
[सम्पादन गर्नुहोस्]प्रदेश अनुसार निर्वाचन क्षेत्रहरू
[सम्पादन गर्नुहोस्]प्रदेश | निर्वाचन क्षेत्रहरू को सङ्ख्या |
---|---|
कोशी | २८ |
मधेश | ३२ |
बागमती | ३३ |
गण्डकी | १८ |
लुम्बिनी | २६ |
कर्णाली | १२ |
सुदूरपश्चिम | १६ |
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ वि.सं २०७२ मा नेपाललाई ७ वटा प्रदेशमा विभाजन गर्दा नवलपरासी जिल्लाको क्षेत्रफललाई विभिन्न प्रदेशका २ जिल्लामा विभाजन गरिएको थियो। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला गण्डकी प्रदेशमा समावेश गरिएको थियो भने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला लुम्बिनी प्रदेशमा समावेश गरिएको थियो[१७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Around 61 percent cast votes in largely peaceful polls", The Kathmandu Post, २१ नोभेम्बर २०२२, मूलबाट १३ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०२३।
- ↑ Kamat, Ram Kumar (२०२२-१२-२८), "Prez summons new Parliament session on January 9" (अङ्ग्रेजीमा), The Himalayan Times, मूलबाट १९ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०२३।
- ↑ "First HoR meeting after elections being held today", Republica (अङ्ग्रेजीमा), ९ जनवरी २०२३, मूलबाट १९ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०२३।
- ↑ "The Constitution of Nepal", World Intellectual Property Organization, २० सेप्टेम्बर २०१५, Article 86 (2) p. 60, मूलबाट १७ नोभेम्बर २०१७-मा सङ्ग्रहित।
- ↑ "कुन जिल्लामा कति निर्वाचन क्षेत्र ? यसरी हुँदैछ निर्धारण"। अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "निर्वाचन क्षेत्र निर्धारण ऐन, २०७३ - नेपाल कानून आयोग" (PDF)। नेपाल कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ Sanjeev Giri (३१ अगस्ट २०१७), "CDC submits its report with 165 electoral constituencies", The Kathmandu Post, मूलबाट ३१ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१८।
- ↑ "The Kingdom of Nepal - Parliamentary Elections - May 12, 1991", International Foundation for Electoral Systems, ३ नोभेम्बर २००८, मूलबाट ३ डिसेम्बर २०१७-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण ३ डिसेम्बर २०१७ मिति
- ↑ "Nepal: Parliamentary elections Pratinidhi Sabha, 1991", Inter-Parliamentary Union, मूलबाट १४ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२४।
- ↑ १०.० १०.१ "Previous Election Facts and Figures", निर्वाचन आयोग (नेपाल), मूलबाट २१ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२४।
- ↑ "Nepal: Parliamentary elections Pratinidhi Sabha, 1994", Inter-Parliamentary Union, मूलबाट २ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२४।
- ↑ "Nepal: Parliamentary elections Pratinidhi Sabha, 1999", Inter-Parliamentary Union, मूलबाट २० सेप्टेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२४।
- ↑ "Election Commission - Constituent Assembly Election 2064", निर्वाचन आयोग (नेपाल), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित।
- ↑ "निर्वाचन आयोग - संविधान सभा सदस्य निर्वाचन, २०७०", निर्वाचन आयोग (नेपाल), मूलबाट ३ डिसेम्बर २०१३-मा सङ्ग्रहित।
- ↑ १५.० १५.१ "प्रतिनिधि सभा निर्वाचन - २०७४", निर्वाचन आयोग (नेपाल), १९ फेब्रुअरी २०१८, मूलबाट ११ Jan २०२२-मा सङ्ग्रहित।
- ↑ १६.० १६.१ "अन्तिम नामावली सम्बन्धी विवरण" (नेपालीमा), निर्वाचन आयोग (नेपाल), मूलबाट २५ जुलाई २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०२४।
- ↑ "पूर्वी नवलपरासीको नाम ‘नवलपुर जिल्ला’ र सदरमुकाम कावासोतीमा राख्ने निर्णय", कान्तिपुर, २२ सेप्टेम्बर २०१७, मूलबाट २ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अक्टोबर २०२४।