दलबहादुर राना मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
दलबहादुर राना
व्यक्तिगत जानकारी
पुरा नामदलबहादुर राना मगर
पदक कीर्तिमान
 नेपाल को लागि प्रतियोगी
एसियाली खेलकुद
कांस्य पदक – तेश्रो स्थान १९८६ बक्सिङ-६० केजी

दलबहादुर राना मगर एक नेपाली बक्सिङ खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने खेलाडी हुन् । उनले १९८६ को एसियाली खेलकुदमा नेपालका लागि बक्सिङ खेलको ६० केजी तौल समुहमा कांस्य पदक जितेका थिए ।

खेल जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]