एसियाली खेलकुदमा पदक जित्ने नेपाली खेलाडीहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१४ एसियन खेलकुदमा कराँते खेलमा कांस्य पदक जित्न सफल विमला तामाङ

नेपालले हालसम्म एसियाली खेलकुदमा जम्मा दुईवटा काश्य पदक जितेको छ । अन्तिम पटक नेपालले इन्डोनेसियाको जार्कटामा सम्पन्न भएको प्याराग्लाइडीङ खेलमा काश्यपदक जित्न सफल भएको थियो । भने पहिलोपटक नेपालले झन्डै एसियाडको सहभागीता जनाएको ४७ वर्षको लामो इतिहासमा सन् १९९८ बैङ्ककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलमा रजत पदक जित्न सफल भएको थियो । उक्त पहिलो रजत पदक सविता भण्डारीले जितेकी थिइन् ।

नेपालले एसियाली खेलकुदमा पहिलो संस्करण देखिनै सहभागीता जनाउँदै आइरहेको थियो । तर नेपालले पहिलोपटक पदक भने दसौं एसियाली खेलकुदमा जित्न सफल भएको थियो । तेक्वान्दोका खेलाडी विधान लामा ले उक्त एसियाली खेलकुदमा कांस्य पदक जित्न सफल भएका थिए ।

पदक बिजेता खेलाडीहरू[सम्पादन गर्नुहोस्]

पदक संख्या खेलाडीको नाम पदक जितेको खेल पदक एसियाड संस्करण
१. विधान लामा तेक्वान्दो कांस्य पदक १९८६
२. राजकुमार राई तेक्वान्दो कांस्य पदक १९८६
३. राजकुमार वुचे तेक्वान्दो कांस्य पदक १९८६
४. रामबहादुर घर्ती क्षेत्री तेक्वान्दो कांस्य पदक १९८६
५. दलबहादुर राना मगर बक्सिङ कांस्य पदक १९८६
६. तुलबहादुर थापा बक्सिङ कांस्य पदक १९८६
७. मनोज बहादुर श्रेष्ठ बक्सिङ कांस्य पदक १९८६
८. सुशील पोख्रेल बक्सिङ कांस्य पदक १९८६
९. चित्रबहादुर गुरूङ बक्सिङ कांस्य पदक १९९०
१०. सीता राई तेक्वान्दो कांस्य पदक १९९४
११. मानबहादुर शाही तेक्वान्दो कांस्य पदक १९९४
१२. सविता भण्डारी तेक्वान्दो रजत पदक १९९८
१३. किशोर श्रेष्ठ तेक्वान्दो कांस्य पदक १९९८
१४. सपना मल्ल तेक्वान्दो कांस्य पदक १९९८
१५. सम्बर बहादुर गोले कराँते कांस्य पदक १९९८
१६. रितुजिमी राई तेक्वान्दो कांस्य पदक २००२
१७. रेनुका मगर तेक्वान्दो कांस्य पदक २००२
१८. दीपक बिष्ट तेक्वान्दो कांस्य पदक २००२
१९. दीपक बिष्ट तेक्वान्दो कांस्य पदक २००६
२०. आयुसा शाक्य तेक्वान्दो कांस्य पदक २००६
२१. मोनिता शाही तेक्वान्दो कांस्य पदक २००६
२२. दिपक महर्जन बक्सिङ कांस्य पदक २००१०
२३. विमला तामाङ कराँते कांस्य पदक २०१४
२४. विमल अधिकारी
विजय गौतम
सुशील गुरूङ
युकेश गुरूङ
विशाल थापा
प्याराग्लाइदिङ रजत पदक २०१८
२५. मनमती बिष्ट
मेनुका कुमारी राजवंशी
जयन्ती बुढा
अर्पना चौधरी
सृजना कुमारी थारू
सुनिता थापा
रविना चौधरी
कलावती पन्त
अनुजा कुलुङ्ग राई
गंगा घिमिरे
कब्बडी कांस्य पदक वि.सं २०८०
२६. एरिका गुरूङ कराँते रजत पदक वि.सं. २०८०

खेलका आधारमा पदक विवरण[सम्पादन गर्नुहोस्]

खेल स्वर्ण पदक रजत पदक कांस्य पदक जम्मा
तेक्वान्दो १४ १५
प्याराग्लाइदिङ
बक्सिङ
कराँते
कब्बडी
कुल २३ २६

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]