विधान लामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विधान लामा
व्यक्तिगत जानकारी
पुरा नामविधान लामा
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
विश्व च्याम्पियनसिप
कांस्य पदक – तेस्रो स्थान १९८७ तेक्वान्दो-५० केजी
एसियाली खेलकुद
कांस्य पदक – तेस्रो स्थान १९८६ तेक्वान्दो-५० केजी


विधान लामा एक नेपाली तेक्वान्दो खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने पहिलो खेलाडी हुन् । उनले १९८६ को एसियाली खेलकुदमा नेपालका लागि कांस्य पदक जितेका थिए ।

साथै उनी नेपालका लागि ओलम्पिकमा पदक जित्ने समेत पहिलो खेलाडी हुन् । १९६७ सालको ग्रीष्मकाली ओलम्पिकमा सहभागीता वा प्रदर्शनीका लागि मात्र समावेश गरिएको तेक्वान्दो खेलमा उनले कांस्य पदक जितेका थिए । तर त्यो पदक पुर्ण आधिकारिक भने थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]