सामग्रीमा जानुहोस्

एरिका गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एरिका गुरुङ
व्यक्तिगत जानकारी
पुरा नामएरिका गुरुङ
राष्ट्रियता नेपाल
जन्मनेपाल
खेल
खेलकराते
प्रतिस्पर्धा(हरू)२८ धार्नी (६८ किग्रा)
पदक कीर्तिमान
महिला कराते
 नेपालको प्रतिनिधित्व गर्दै
एसियाली खेलकुद
रजत पदक – दोस्रो स्थान २०८० असोज,हाङझाउ२८ धार्नी (६८ किग्रा)

एरिका गुरुङ नेपालकी एक कराते खेलाडी हुन् जसले १९ औं एसियाली खेलकुदमा देशलाइ रजत पदक दिलाएकी थिइन्[]। उनको उक्त रजत पदक नै करातेमा नेपाललाइ प्राप्त एसियाली खेलकुद को पहिलो रजत पदक हो ।

१९ अैां एसियाली खेलकुद

[सम्पादन गर्नुहोस्]

२०८० साल असोजमा चिनको हाङझाउमा सम्पन्न १९ अैां एसियाली खेलकुद मा एरिकाले कुमुतेतर्फ २८ धार्नी (६८ कीग्रा) माथि तौल समूहमा हङ्गकङकी यान काई होलाई ८-४ ले हराउँदै करातेमा नेपाललाइ पहिलो रजत पदक दीलाएकी हुन । उनको पदक २५ वर्षपछी एसियाली खेलकुदमा वैयक्तिक प्रतिस्प्रधा तर्फको नेपाललाइ प्राप्त तेश्रो रजत पदक हो भने १९ अैां एसियाली खेलकुदमा प्राप्त एक मात्र रजत पदक पनि हो । एरिकाको यही पदकले नेपाल पदक तालिकामा ३८ अैां स्थानबाट ३२ अैां स्थानमा उक्लेको थियो ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]