धार्नी
Jump to navigation
Jump to search
धार्नी प्राचिन तथा मध्यकालमा वस्तुको तौल नाप्न प्रयोग हुने नेपाली परम्परागत तौलको इकाई हो । धार्नी आजकल प्रचलनमा रहेको तौल मापन एकाइका अनुसार २ किलो ५०० ग्राम अथवा अढाई किलो बराबर तौलको एकाई हो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]