ग्राम
Jump to navigation
Jump to search
ग्राम एक नेपाली परम्परागत नाप तौलका इकाइहरू मध्ये एक हो।जुन ठोस वस्तुहरूको पिण्ड नाप्ने एसआई इकाई हो।यो किलोको हजार भागको एक भाग हो।त्यसैले प्राय १००० ग्राम बराबर एक किलो हुने गर्दछ।