पाथी
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
पाथी आठ माना अटाउने भर्ने भाँडो हो । यो आयतन मापन गर्ने नेपाली परम्परागत नापका इकाई हो। मुरीको बीसौँ अंश पनि पाथी हो ।