धार्नी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धार्नी ताैलको नेपाली माैलिक इकाई हो । प्राचिन तथा मध्यकालमा वस्तुको तौल नाप्न प्रयोग हुने धार्नी बाहि्य प्रभावमा भीत्राइएको युरोपेलि तौल मापन बीधी अपनाउँदा कथित अाधुनिक शहरहरुमा निकै कम प्रयोग हुँन्छ भने ग्रामीण क्षेत्रमा बोलीचालीमा मात्र नभै व्यवाहारमै पनि धेरै हदसम्म यद्यपी प्रचलित छ । एक धार्नी युरोपेलि ताैल एकाइको किग्रमा २.३९३४०९६ किग्रा बराबर तौलको एकाई हो ।

उखान र उक्तिमा धार्नी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]