विमला तामाङ
स्वरूप
व्यक्तिगत जानकारी | ||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | विमला तामाङ | |||||||||||||
जन्म | सन् १९९५ धादिङ,नेपाल | |||||||||||||
पदक कीर्तिमान
|
विमला तामाङ नेपाली कराते खेलाडी हुन् । जसले २०१४ इन्चोन एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाउदै व्यक्तिगत कातामा उत्तर कोरियाकी जीउई कांगलाई ५-० ले पराजित गरी कास्य पदक जितेकी थिइन् । [१] [२][३][४] उनले त्रिभुवन आर्मी क्लब, नेपाल नेपाली सेना लाई प्रतिनिधित्व गर्ने छिन । [५]
विमला एसियाली खेलकुदमा पदक जित्ने नेपालका बाइसौं खेलाडी हुन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Govt rewards Asiad medalist Bimala Tamang Rs 1 million", Nepal News, अन्तिम पहुँच १७ अक्टोबर २०१४ १६:३७।
- ↑ "Bimala Tamang wins 1st medal for Nepal in 17th Asian Games", Canada Nepal, अन्तिम पहुँच ४ अक्टोबर २०१४। वेब्याक मेसिन अभिलेखिकरण ५ अक्टोबर २०१४ मिति
- ↑ "Nepal secures 1st medal in 17th Asian Games", eKantipur, अन्तिम पहुँच ४ अक्टोबर २०१४। वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१४ मिति
- ↑ "विमला तामाङले नेपाललाई दिलाईन पदक", सेतोपाटी, अन्तिम पहुँच असोज १६,२०७१। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०४ मिति
- ↑ "Tribhuvan Army Club signs Asiad medalist Bimala", My Republica, अन्तिम पहुँच २०१४-१०-१४ ००:३१:५७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
नेपालको खेलकुदसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |