२०१४ एसियाली खेलकुद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१७ औँ एसियन खेलकुद
Incheon 2014 Asian Games logo.svg.png
१७ औँ एसियन खेलकुदको आधिकारिक चिन्ह
आयोजक सहरइन्चेओन, दक्षिण कोरिया
विविधता यहाँ चम्किन्छ
प्रतियोगिताहरू४३९ (३६ खेलमा)
उद्घाटन समारोह१९ सेप्टेम्बर
समापन समारोह४ अक्टुबर
मुख्य आयोजना स्थलइन्चेओन एसियाड मुख्य स्टेडियम

एसियाली खेलकूद एसिया महादेशकै ठूलो प्रतियोगिता हो। एसियाली खेलकूद २०१४ सेप्टेम्बर १९ देखि दक्षिण कोरियामा सुरू हुदैछ। यो प्रतियोगिता अक्टूबर ४ मा समापन हनेछ। यसमा नेपालले पनि सहभागिता जनाउने भएको छ।

नेपालले सहभागिता जनाएका खेलहरू तल समावेश गरिएको छ:

आर्चरी

ब्याडमिन्टन

बास्केटबल

बक्सिङ

साइक्लिङ

फेन्सिङ

गल्फ

जिम्न्यास्टिक

जुडो

कराते

सुटिङ

सफ्ट टेनिस

टेबल टेनिस

तेक्वान्दो

टेनिस

ट्राइथलन

रेस्लिङ

क्रिकेट[सम्पादन गर्नुहोस्]

पुरुष क्रिकेट[सम्पादन गर्नुहोस्]

एसियाली खेलकूद २०१४ अन्तर्गत पुरुष क्रिकेटमा जम्मा १० राष्ट्रले सहभागिता जनाउदै छन्।

सहभागि राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

  1.  अफगानिस्तान
  2.  बङ्गलादेश
  3. चीनचीन
  4.  हङकङ
  5.  कुवेत
  6. माल्दिभ्समालदिभ्स
  7. मलेसियामलेशिया
  8.  नेपाल
  9.  दक्षिण कोरिया
  10.  श्रीलङ्का

महिला क्रिकेट[सम्पादन गर्नुहोस्]

एसियाली खेलकुद २०१४ अन्तर्गत महिला क्रिकेटमा पनि १० राष्ट्रले सहभागिता जनाउने भएका छन्।

सहभागि राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

  1. बङ्गलादेशबङ्गलादेश
  2. चीनचीन
  3. हङकङहङकङ
  4. जापानजापान
  5. मलेसियामलेशिया
  6. नेपालनेपाल
  7. पाकिस्तानपाकिस्तान
  8.  दक्षिण कोरिया
  9. श्रीलङ्काश्रीलङ्का
  10. थाइल्यान्डथाईल्यान्ड

फुटबल[सम्पादन गर्नुहोस्]

एसियाली खेलकुद २०१४ अन्तर्गत पुरुष फुटबलमा जम्मा २४ राष्ट्रले सहभागिता जनाउने छन्। २४ राष्ट्रलाई छ समूहमा विभाजन गरिनेछ।


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]