२०१४ एसियाली खेलकुद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
१७ औं एसियन खेलकुद
Incheon 2014 Asian Games logo.svg.png
१७ औं एसियन खेलकुदको आधिकारिक चिन्ह
आयोजक सहर इन्चेओन, दक्षिण कोरिया
विविधता यहाँ चम्किन्छ
प्रतियोगिताहरू ४३९ (३६ खेलमा)
उद्घाटन समारोह १९ सेप्टेम्बर
समापन समारोह ४ अक्टुबर
मुख्य आयोजना स्थल इन्चेओन एसियाड मुख्य स्टेडियम

एसियाली खेलकूद एसिया महादेशकै ठूलो प्रतियोगिता हो। एसियाली खेलकूद २०१४ सेप्टेम्बर १९ देखि दक्षिण कोरियामा सुरू हुदैछ। यो प्रतियोगिता अक्टूबर ४ मा समापन हनेछ। यसमा नेपालले पनि सहभागिता जनाउने भएको छ।

नेपालले सहभागिता जनाएका खेलहरू तल समावेश गरिएको छ:

आर्चरी

ब्याडमिन्टन

बास्केटबल

बक्सिङ

साइक्लिङ

फेन्सिङ

गल्फ

जिम्न्यास्टिक

जुडो

कराते

सुटिङ

सफ्ट टेनिस

टेबल टेनिस

तेक्वान्दो

टेनिस

ट्राइथलन

रेस्लिङ

क्रिकेट[सम्पादन गर्ने]

पुरुष क्रिकेट[सम्पादन गर्ने]

एसियाली खेलकूद २०१४ अन्तर्गत पुरुष क्रिकेटमा जम्मा १० राष्ट्रले सहभागिता जनाउदै छन्।

सहभागि राष्ट्रहरू[सम्पादन गर्ने]

  1.  अफगानिस्तान
  2.  बंगलादेश
  3. जनबादी गणतन्त्र चीनचीन
  4.  हङकङ
  5.  कुवेत
  6. माल्दिभ्समालदिभ्स
  7. मलेशियामलेशिया
  8.  नेपाल
  9.  दक्षिण कोरिया
  10.  श्रीलंका

महिला क्रिकेट[सम्पादन गर्ने]

एसियाली खेलकुद २०१४ अन्तर्गत महिला क्रिकेटमा पनि १० राष्ट्रले सहभागिता जनाउने भएका छन्।

सहभागि राष्ट्रहरू[सम्पादन गर्ने]

  1. बंगलादेशबंगलादेश
  2. जनबादी गणतन्त्र चीनचीन
  3. हङकङहङकङ
  4. जापानजापान
  5. मलेशियामलेशिया
  6. नेपालनेपाल
  7. पाकिस्तानपाकिस्तान
  8.  दक्षिण कोरिया
  9. श्रीलंकाश्रीलंका
  10. थाइल्याण्डथाईल्यान्ड

फुटबल[सम्पादन गर्ने]

एसियाली खेलकुद २०१४ अन्तर्गत पुरुष फुटबलमा जम्मा २४ राष्ट्रले सहभागिता जनाउने छन्। २४ राष्ट्रलाई छ समूहमा विभाजन गरिनेछ।


सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]