२०१४ एसियाली खेलकुद
स्वरूप
१७ औँ एसियन खेलकुद | |
---|---|
आयोजक सहर | इन्चेओन, दक्षिण कोरिया |
विविधता यहाँ चम्किन्छ | |
प्रतियोगिताहरू | ४३९ (३६ खेलमा) |
उद्घाटन समारोह | १९ सेप्टेम्बर |
समापन समारोह | ४ अक्टुबर |
मुख्य आयोजना स्थल | इन्चेओन एसियाड मुख्य स्टेडियम |
एसियाली खेलकूद एसिया महादेशकै ठूलो प्रतियोगिता हो। एसियाली खेलकूद २०१४ सेप्टेम्बर १९ देखि दक्षिण कोरियामा सुरू हुदैछ। यो प्रतियोगिता अक्टूबर ४ मा समापन हनेछ। यसमा नेपालले पनि सहभागिता जनाउने भएको छ।
नेपालले सहभागिता जनाएका खेलहरू तल समावेश गरिएको छ:
आर्चरी
ब्याडमिन्टन
बास्केटबल
बक्सिङ
साइक्लिङ
फेन्सिङ
गल्फ
जिम्न्यास्टिक
जुडो
कराते
सुटिङ
सफ्ट टेनिस
टेबल टेनिस
तेक्वान्दो
टेनिस
ट्राइथलन
रेस्लिङ
क्रिकेट
[सम्पादन गर्नुहोस्]पुरुष क्रिकेट
[सम्पादन गर्नुहोस्]एसियाली खेलकूद २०१४ अन्तर्गत पुरुष क्रिकेटमा जम्मा १० राष्ट्रले सहभागिता जनाउदै छन्।
सहभागि राष्ट्रहरू
[सम्पादन गर्नुहोस्]- अफगानिस्तान
- बङ्गलादेश
- चीन
- हङकङ
- कुवेत
- मालदिभ्स
- मलेशिया
- नेपाल
- दक्षिण कोरिया
- श्रीलङ्का
महिला क्रिकेट
[सम्पादन गर्नुहोस्]एसियाली खेलकुद २०१४ अन्तर्गत महिला क्रिकेटमा पनि १० राष्ट्रले सहभागिता जनाउने भएका छन्।
सहभागि राष्ट्रहरू
[सम्पादन गर्नुहोस्]- बङ्गलादेश
- चीन
- हङकङ
- जापान
- मलेशिया
- नेपाल
- पाकिस्तान
- दक्षिण कोरिया
- श्रीलङ्का
- थाईल्यान्ड
फुटबल
[सम्पादन गर्नुहोस्]एसियाली खेलकुद २०१४ अन्तर्गत पुरुष फुटबलमा जम्मा २४ राष्ट्रले सहभागिता जनाउने छन्। २४ राष्ट्रलाई छ समूहमा विभाजन गरिनेछ।