तुलबहादुर थापा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तुलबहादुर थापा


तुलबहादुर थापा एक नेपाली बक्सिङ खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने खेलाडी हुन् । उनले १९८६ को एसियाली खेलकुदमा नेपालका लागि बक्सिङ खेलको ९१ केजी भन्दा माथिल्लो तौल समुहमा कांस्य पदक जितेका थिए ।

खेल जीवन[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]