राजकुमार राई
पदक कीर्तिमान
|
---|
राजकुमार राई एक नेपाली तेक्वान्दो खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने खेलाडी हुन् । उनले १९८६ को एसियाली खेलकुदमा नेपालका लागि तेक्वान्दो खेलको ७६ केजी तौल समुहमा कांस्य पदक जितेका थिए ।

"https://ne.wikipedia.org/w/index.php?title=राजकुमार_राई&oldid=693821" बाट अनुप्रेषित