राजकुमार राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
राजकुमार राई
पदक कीर्तिमान
 नेपाल को लागि प्रतियोगी
एसियाली खेलकुद
कांस्य पदक – तेश्रो स्थान १९८६ तेक्वान्दो-७६ केजी


राजकुमार राई एक नेपाली तेक्वान्दो खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने खेलाडी हुन् । उनले १९८६ को एसियाली खेलकुदमा नेपालका लागि तेक्वान्दो खेलको ७६ केजी तौल समुहमा कांस्य पदक जितेका थिए ।

खेल जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]