रामबहादुर घर्ती क्षेत्री

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रामबहादुर धर्ती क्षेत्री


राम बहादुर घर्ती क्षेत्री एक नेपाली तेक्वान्दो खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने दोस्रो खेलाडी हुन् । उनले १९८६ को एसियाली खेलकुदमा नेपालका लागि तेक्वान्दो खेलको ५८ केजी तौल समुहमा कांस्य पदक जितेका थिए ।

खेल जीवन[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]