रामबहादुर घर्ती क्षेत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामबहादुर धर्ती क्षेत्री
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
एसियाली खेलकुद
कांस्य पदक – तेस्रो स्थान १९८६ तेक्वान्दो-५८ केजी


राम बहादुर घर्ती क्षेत्री एक नेपाली तेक्वान्दो खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने दोस्रो खेलाडी हुन् । उनले १९८६ को एसियाली खेलकुदमा नेपालका लागि तेक्वान्दो खेलको ५८ केजी तौल समुहमा कांस्य पदक जितेका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]