मनोज बहादुर श्रेष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मनोज बहादुर श्रेष्ठ


मनोज बहादुर श्रेष्ठ एक नेपाली तेक्वान्दो खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने खेलाडी हुन् । उनले १९८६ को एसियाली खेलकुदमा नेपालका लागि बक्सिङ खेलको ६३.५ केजी तौल समुहमा कांस्य पदक जितेका थिए ।

खेल जीवन[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]