मनोज बहादुर श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनोज बहादुर श्रेष्ठ
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
एसियाली खेलकुद
कांस्य पदक – तेस्रो स्थान १९८६ तेक्वान्दो - ६३.५ केजी


मनोज बहादुर श्रेष्ठ एक नेपाली तेक्वान्दो खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने खेलाडी हुन् । उनले १९८६ को एसियाली खेलकुदमा नेपालका लागि बक्सिङ खेलको ६३.५ केजी तौल समुहमा कांस्य पदक जितेका थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]