नेपालमा बक्सिङ
स्वरूप
बक्सिङ खेलको नेपाली खेलकुद क्षेत्रमा लोकप्रियता बर्दै जाने क्रम रहेको छ । नेपालले बक्सिङ खेलकुदका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागीता जनाउद आइरहेको छ र पदकहरू पानी हात पार्दै आइरहेको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]सुरूवाट
[सम्पादन गर्नुहोस्]नेपालमा बक्सिङ खेल ब्रिटिस सेनामा काम गर्ने नेपालिहरूले सन् १९४४ तिर शाही नेपाली सेनाबाट भीत्र्याएको अनुमान गरिन्छ । बक्सिङ खेल सन् १९४४ मा तत्कालीन शाही नेपाली सेनाका जवान माझ र त्यसपछि नेपाली प्रहरी हुदै पछि सर्वसाधारणहरूमा पनि लोकप्रियता बर्दै गएको पाउन सकिन्छ ।