मनोज बहादुर श्रेष्ठ
स्वरूप
पदक कीर्तिमान
|
---|
मनोज बहादुर श्रेष्ठ एक नेपाली तेक्वान्दो खेलाडी हुन् । उनी नेपालका तर्फबाट एसियाली खेलकुदमा पदक जित्ने खेलाडी हुन् । उनले १९८६ को एसियाली खेलकुदमा नेपालका लागि बक्सिङ खेलको ६३.५ केजी तौल समुहमा कांस्य पदक जितेका थिए ।