नारायणप्रसाद आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नारायणप्रसाद आचार्य
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ११
पूर्वाधिकारीदलबहादुर राणा
निर्वाचन क्षेत्रपाल्पा १
व्यक्तिगत विवरण
जन्म (1969-12-25) २५ डिसेम्बर १९६९ (उमेर ५४)
पाल्पा जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

नारायणप्रसाद आचार्य नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का एक नेपाली राजनीतिज्ञ हुन्, हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।[१] प्रतिनिधि सभा निर्वाचन, २०७९ मा पाल्पा १ बाट आचार्य ३१ हजार १०३ मत प्राप्त गरी विजयी भएका थिए।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. पाल्पा, मुक्ति न्यौपाने (९ मङ्सिर २०७९), "पाल्पा क्षेत्र नं. १ मा एमालेका आचार्य विजयी", नागरीक, अन्तिम पहुँच २१ वैशाख, २०७९ 
  2. राना, रेखीराम (९ मङ्सिर २०७९), "पाल्पा क्षेत्र नम्बर १ मा एमालेका नारायणप्रसाद आचार्य विजयी", गोरखापत्र, अन्तिम पहुँच २०२३-०५-०४