सामग्रीमा जानुहोस्

निस्दी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निस्दी गाउँपालिका
निस्दी गाउँपालिका is located in लुम्बिनी प्रदेश
निस्दी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा निस्दी गाउँपालिकाको अवस्थिति
निस्दी गाउँपालिका is located in नेपाल
निस्दी गाउँपालिका
निस्दी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४६′१२″N ८३°५५′२६″E / २७.७७०१११°N ८३.९२३७९६°E / 27.770111; 83.923796
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमुक्तबहादुर सारु (नेकपा (एमाले))
 • उपाध्यक्षतीरनकुमारी श्रेष्ठ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१९४.५ किमी (७५.१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,१२०
 • घनत्व९३/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७५
केन्द्रसाविकको मित्याल गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

निस्दी गाउँपालिका पाल्पा जिल्लाका ८ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका वाकामलाङ्, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार निस्दी गाउँपालिकाको कुल जनसङ्ख्या १८,१२० रहेको छ भने यहाँ ४,१६५ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

निस्दी गाउँपालिका १९४.५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो गाउँपालिकाको केन्द्र साविकको मित्याल गाविसको कार्यालयमा रहेको छ। यो गाउँपालिकाका वडा सङ्ख्या ७ रहेका छन्। यो गाउँपालिकाको सीमाना पूर्वमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला, पश्चिममा पूर्वखोलामाथागढी गाउँपालिका, उत्तरमा रामपुर नगरपालिकापूर्वखोला गाउँपालिका तथा दक्षिणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला रहेको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]