निस्दी गाउँपालिका
निस्दी गाउँपालिका | |
---|---|
देश | ![]() |
प्रदेश | थरुहाट प्रदेश |
जिल्ला | पाल्पा जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
क्षेत्रफल | |
• जम्मा | १९४.५ किमी२ (७५.१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,६११ |
• घनत्व | १२०/किमी२ (३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७५ |
कार्यालय | साविकको मित्याल गाविसको कार्यालय |
निस्दी गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका वाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे गाउँ विकास समितिहरूलाई समेटेर निस्दी गाउँपालिका घोषणा गरिएको हो ।[४][५] निस्दी गाउँपालिकको कूल जनसङ्ख्या २२,६११ रहेको छ ।[६]
भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]
निस्दी गाउँपालिका १९४.५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको केन्द्र साविकको मित्याल गाविसको कार्यालयमा रहेको छ । यो गाउँपालिकाका वडा संख्या ७ रहेका छन् । यो गाउँपालिकाको सीमाना पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा पूर्वखोला र माथागढी गाउँपालिका, उत्तरमा रामपुर नगरपालिका र पूर्वखोला गाउँपालिका तथा दक्षिणमा नवलपरासी जिल्ला रहेको छ ।[७]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।