सामग्रीमा जानुहोस्

रम्भा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रम्भा गाउँपालिका
देश नेपाल
प्रदेशथरुहाट प्रदेश
जिल्लापाल्पा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा९४.१२ किमी (३६.३४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,१९०
 • घनत्व२१०/किमी (५६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७५
कार्यालयसाविकको पिपलडाँडा गाविसको कार्यालय

रम्भा गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका हुँगी, हेक्लाङ गाविसको वडा नम्बर ९, फोक्सिङकोट, पिपलडाँडा, हुमिनताँहु गाउँ विकास समितिहरूलाई समेटेर रम्भा गाउँपालिका घोषणा गरिएको हो ।[][] रम्भा गाउँपालिकको कूल जनसङ्ख्या २०,१९० रहेको छ ।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

रम्भा गाउँपालिकाको क्षेत्रफल ९४.१२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा पूर्वखोला गाउँपालिकारामपुर नगरपालिका, पश्चिममा बगनासकाली गाउँपालिका, उत्तरमा स्याङ्जा जिल्ला तथा दक्षिणमा पूर्वखोलामाथागढी गाउँपालिका रहेका छन् ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]