सामग्रीमा जानुहोस्

पूर्वखोला गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्वखोला गाउँपालिका
पूर्वखोला गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
पूर्वखोला गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा पूर्वखोला गाउँपालिकाको अवस्थिति
पूर्वखोला गाउँपालिका मा पर्दछ नेपाल
पूर्वखोला गाउँपालिका
पूर्वखोला गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४६′१२″N ८३°५५′२६″E / 27.770111°N 83.923796°E / 27.770111; 83.923796
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षनुनबहादुर थापा (नेकपा (एमाले))
  उपाध्यक्षभागिरथि शर्मा (भट्टराई) (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१३८.०५ किमी (५३.३० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१६,०५२
  घनत्व१२०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७५
केन्द्रसाविक रिङनेरह गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पूर्वखोला गाउँपालिका पाल्पा जिल्लाका ८ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सिलुवा, जल्पा, रिङनेरह, देवीनगर, वीरकोटहेक्लाङ (१-८) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पूर्वखोला गाउँपालिकाको कुल जनसङ्ख्या १६,०५२ रहेको छ भने यहाँ ४,१२१ घरधुरी रहेका छन्।[]

पूर्वखोला गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
सिलुवा४,०७०३७.५७१०८.३३
जल्पा२,५१६३८.५५६५.२७
रिङनेरह२,१५६१३.६८१५७.६०
देवीनगर२,४३३२०.२४१२०.२१
वीरकोट३,१३११४.४१२१७.२८
हेक्लाङ (१-८)१,७४६१३.५९१२८.४८
कुल१६,०५२१३८.०४११६.२८

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

पूर्वखोला गाउँपालिकाको क्षेत्रफल १३८.०५ वर्ग किलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा रामपुर नगरपालिकानिस्दी गाउँपालिका, पश्चिममा माथागढीरम्भा गाउँपालिका, उत्तरमा रामपुर नगरपालिकारम्भा गाउँपालिका तथा दक्षिणमा निस्दीमाथागढी गाउँपालिका रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]