सामग्रीमा जानुहोस्

पुष्पा भुसाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुष्पा भुसाल
पुष्पा भुसाल (गौतम)
प्रतिनिधि सभाको उपसभामुख
पद बहाली
२०७९ असार ३१
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
सभामुखअग्नीप्रसाद सापकोटा
पूर्वाधिकारीशिवमाया तुम्बाहाम्फे
नेपाली काङ्ग्रेस
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७४ फागुन २०
संविधान सभा सदस्य
कार्यकाल
२०६५ जेठ १५  २०६९ जेठ १५
पूर्वाधिकारीडिल्लीराज खनाल
उतराधिकारीदुमनसिंह थापा
निर्वाचन क्षेत्रअर्घाखाँची २
व्यक्तिगत विवरण
जन्म (1961-02-12) १२ फेब्रुअरी १९६१ (उमेर ६५)[]
राजनीतिक दलनेपाली काङ्ग्रेस

Deprecated parameter primeminister

पुष्पा भुसाल गौतम एक नेपाली अधिवक्ता, राजनीतिज्ञ र नेपालको सङ्घीय संसदको प्रतिनिधि सभाकी उपसभामुख हुन्।[] उनी नेपाली काङ्ग्रेसबाट संसद्मा निर्वाचित भएकी थिइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका (नेपालीमा), नेपाल: सङ्घीय संसद, २०७८, पृ: २७०।
  2. "उपसभामुखमा भुसाल निर्वाचित", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९ अभिलेखिकरण २०२२-१०-३० वेब्याक मेसिन
  3. "Shadow govt under Deuba on cards", The Himalayan Times (अङ्ग्रेजीमा), २०१९-०१-०९, अन्तिम पहुँच २०१९-१२-१२