कमलबहादुर शाह
स्वरूप
कमलबहादुर शाह | |
|---|---|
| सुदूरपश्चिम प्रदेशको तेस्रो मुख्यमन्त्री | |
| पद बहाली वि.सं. २०७९ माघ २६[१] | |
| राज्य प्रमुख | देवराज जोशी |
| पूर्वाधिकारी | राजेन्द्रसिंह रावल |
| निर्वाचन क्षेत्र | कैलाली २क |
| व्यक्तिगत विवरण | |
| जन्म | २४ जनवरी १९७२[२] रामारोशन गाउँपालिका, अछाम जिल्ला[२] |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | नेपाली कांग्रेस |
कमलबहादुर शाह नेपालको सुदूरपश्चिम प्रदेशका वर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता हुन्। यिनी नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम वि.सं. २०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।[३][४]उनी वि.सं. २०७९ पुस २० गते नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता छानिएका थिए।[२]
जीवनी
[सम्पादन गर्नुहोस्]कमलबहादुर शाहको जन्म वि.सं. २०२८ माघ १० गते नेपालको अछाम जिल्लाको रामारोशन गाउँपालिकामा भएको थियो। उनी बुवा मंगलबहादुर शाह र आमा चन्द्रा कँडेल शाहको सन्तान हुन्।[२]
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "कांग्रेसका कमल शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१३।
- ↑ २.० २.१ २.२ २.३ "कांग्रेसमा गुट फेरेर शाहको फड्को, पहिलो जितमै बने मुख्यमन्त्री", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१३।
- ↑ "Nepapatra", नेपाल पत्र (नेपालीमा), २०२३-०२-०९, अन्तिम पहुँच २०२३-०३-१३।
- ↑ "सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत, पक्षमा ४१ मत पाउँदा विपक्षमा ११ मत", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१३।