सामग्रीमा जानुहोस्

डिल्लीबहादुर चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डिल्लीबहादुर चौधरी
लुम्बिनी प्रदेशको मुख्यमन्त्री
पद बहाली
२७ अप्रिल २०२३
राज्य प्रमुखअमिक शेरचन
पूर्वाधिकारीलिला गिरी
व्यक्तिगत विवरण
जन्मदाङ, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली काङ्ग्रेस

डिल्लीबहादुर चौधरी नेपाली काङ्ग्रेसका नेपाली राजनीतिज्ञ र लुम्बिनी सरकारका मुख्यमन्त्री हुन्।[] उनी लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका छन्। चौधरी सन् २०१७ र २०२२ को प्रदेशसभा निर्वाचनमा दाङ ३ (क) बाट निर्वाचित भएका थिए। उनी यसअघि लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास तथा केन्द्र सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री भइसकेका छन्।[][]

निर्वाचन इतिहास

[सम्पादन गर्नुहोस्]
दाङ ३ (क)
राजनीतिक दल उम्मेदवार मतदान
नेपाली काङ्ग्रेस डिल्लीबहादुर चौधरी १९,८५०
नेकपा एमाले घनश्याम पाण्डे १४,४५०
परिणाम काङ्ग्रेसको जित
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति
दाङ ३ (क)
राजनीतिक दल उम्मेदवार मतदान
नेपाली काङ्ग्रेस डिल्लीबहादुर चौधरी १७,०३६
नेकपा(माओवादी केन्द्र) जगप्रसाद शर्मा १४,७००
परिणाम काङ्ग्रेसको जित
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]