नेपाली राष्ट्रियता कानुन
स्वरूप
नेपाली राष्ट्रियता कानुनले नेपालको राष्ट्रियताको परिभाषा दिन्छ। नेपालको पहिलो राष्ट्रियता सम्बन्धी कानुन वि.सं. २०२० (सन् १९६३)मा नेपाल नागरिकता ऐन, २०२० ल्याइएको थियो । त्यसपश्चात ल्याइएको नेपाल नागरिकता ऐन, २०६३ ले वर्तमान् नेपाली नागरिकता र राष्ट्रियताको परिभाषा दिन्छ।[१] नेपालको संविधानले नेपाली नागरिकको हक अधिकारको सुनिश्चितता गर्दछ ।