नेपालको राष्ट्रपतीय निर्वाचन, २०७२
| ||||||||||||||||||||||
| ||||||||||||||||||||||
|
२०७२ कात्तिक ११ गतेका दिन नेपालमा अप्रत्यक्ष राष्ट्रपति निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन पश्चाच् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) की प्रतिनिधि विद्यादेवी भण्डारी ५९.५६% को साथ राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् भने उनी नेपालको पहिलो महिला राष्ट्रपति समेत हुन्।[१]
नतिजा
[सम्पादन गर्नुहोस्]राष्ट्रपतीय निर्वाचन[२] राष्ट्रपति पदमा निर्वाचित हुनका लागि, उम्मेदवारले कुल मतको २९९ ल्याउनु पर्ने हुन्छ। यस पदका लागि मतदानमा ५९६ मध्ये ५४९ मत योग्य कानुन निर्माताले गर्छन्।
उम्मेदवार | दल | प्राप्त मत |
---|---|---|
विद्यादेवी भण्डारी[३] | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) | ३२७ |
कुलबहादुर गुरुङ[४] | नेपाली काङ्ग्रेस | २१४ |
अवैध मत | ८ |
उपराष्ट्रपति पदका लागि निर्वाचन[५] राष्ट्रपति पदको लागि निर्वाचन सम्पन्न भएको तीन दिन पश्चात्, उपराष्ट्रपति पदको लागि निर्वाचन सम्पन्न भएको थियो। नेपाल परिवार दलका दयाराम कँडेल र निर्दलीय उम्मेदवार अतहर कमाल मुसलमानले उम्मेदवारी फिर्ता लिएपछि नेपाली काङ्ग्रेसका अमियकुमार यादव र नन्दकिशोर पुन पासाङ बीच प्रतिस्पर्धा भएको थियो।[६][७] निर्वाचन पश्चात्, उपराष्ट्रपति पदमा नन्दकिशोर पुन निर्वाचित भएका थिए।[८][९]
उम्मेदवार | दल | मत |
---|---|---|
नन्दकिशोर पुन | नेकपा माओवादी | ३२५ |
अमियकुमार यादव | नेपाली काङ्ग्रेस | २१२ |
अवैध मत | १० |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "भण्डारी देशको पहिलो महिला राष्ट्रपति"। बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ बलराम पाण्डे। "राष्ट्रप्रमुख महिला" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "भण्डारीको उम्मेदवारी दर्ता, प्रस्तावकमा दाहाल"। नेपाली हेड्लाइन्स (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "राष्ट्रपतिमा गुरुङ, उपराष्ट्रपतिमा यादव उम्मेदवार बनाउने कांग्रेसको निर्णय"। पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "नन्द बहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित"। रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "अतहर कमाल र कँडेलको उम्मेदवारी फिर्ता, पासाङ र यादव चुनावी मैदानमा" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "उपराष्ट्रपतिमा पासाङ र यादवबीच प्रतिस्पर्धा दुईजनाले फिर्ता लिए उम्मेदवारी भोलि चुनाव", बिजमाडौँ (नेपालीमा), अन्तिम पहुँच १४ फेब्रुअरी २०२१।
- ↑ "पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित"। जनबोली (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "उपराष्ट्रपतिमा नन्दकिशोर पुन 'पासाङ' निर्वाचित"। थाह सञ्चार (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।