समाजवादी पार्टी, नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
समाजवादी पार्टी, नेपाल
छोटो रूपSPN
सभापतिउपेन्द्र यादव, बाबुराम भट्टराई
स्थापना२०७६ बैशाख २३ ६ मे २०१९ (४ वर्ष पहिले) (२०१९-०५-06)
समायोजनसङ्घीय समाजवादी फोरम, नेपाल, नयाँ शक्ति पार्टी नेपाल
प्रमुख कार्यालयकाठमाडौंं, नेपाल
विचारधारालोकतान्त्रिक समाजवाद
जातीय सङ्घीयता
राजनीतिक स्थानमध्य-वाम to वामपन्थी
प्रतिनिधि सभा मा सिट
१७ / २७५
Seats in राष्ट्रिय सभा
२ / ५९
निर्वाचन चिह्न
वेबसाइट
socialistnepal.org

समाजवादी पार्टी, नेपाल सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल पार्टीको एकताबाट बनेको राजनैतिक दल हो।[१] [२]एकता पछि बनेको नयाँ दलले सङ्घीय समाजवादी पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग गर्छ।

नेतृत्व[सम्पादन गर्नुहोस्]

सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल पार्टी बीच २३ बैशाख , २०७६ मा एकता भई बनेको नयाँ कार्यसमिति तथा नेतृत्व निम्नानुसार रहेको छ।[३] [४][सम्पादन गर्नुहोस्]

  • अध्यक्ष : डा.बाबुराम भट्टराई (सङ्घीय परिषद्), उपेन्द्र यादव (केन्द्रीय समिति)
  • वरिष्ठ नेता : अशोककुमार राई
  • सहअध्यक्ष : राजेन्द्र श्रेष्ठ
  • उपाध्यक्ष (८): नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेनुकुमार यादव, हिसिला यमी, लालबाबु राउत, हेमराज राई 
  • महासचिव (३): गङ्गानारायण श्रेष्ठ, रनध्वज कन्दङ्वा, रामसायप्रसाद यादव
  • उपमहासचिव : डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी
  • सचिव (६): मोहमद इस्तियाक राई, दुर्गा शोभा, पर्शुराम बस्नेत, प्रशान्त सिंह । दुईजना पछि थप्ने
  • कोषाध्यक्ष : विजयकुमार यादव
  • केन्द्रीय समिति : ४२९ सदस्य (तत्कालीन फोरमबाट २ सय ७८ र नयाँ शक्तिबाट १ सय ५१)
बाबुराम भट्टराई, अध्यक्ष, सङ्घीय परिषद्
उपेन्द्र यादव, अध्यक्ष, केन्द्रीय समिति,

सङ्घीय संसदमा उपस्थिति[सम्पादन गर्नुहोस्]

निर्वाचन नेता सिट स्थान
२०७४ उपेन्द्र यादव
१७ / २७५
तेश्रो ३

प्रदेशमा उपस्थिति[सम्पादन गर्नुहोस्]

एकता भन्दा अघि सङ्घीय समाजवादी फोरम, नेपाल प्रदेश १,२ र ५ मा उपस्थिति थियो भने नयाँ शक्ति पार्टी नेपालको प्रदेश ३ र गण्डकी प्रदेश (तत्कालीन ४ नं प्रदेश) मा उपस्थिति रहेको थियो । यस सूचीमा एकता अघिको दुबै पार्टीको प्रतिनिधित्वलाई जोडेर समावेश गरिएको छ।

प्रदेश सिट चुनावको साल
प्रदेश न. १
३ / ९३
२०७४
प्रदेश न. २
२९ / १०७
प्रदेश न. ३
१ / ११०
गण्डकी
२ / ६०
प्रदेश न. ५ प्रदेश सभा
५ / ८७

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "फोरम र नयाँशक्तिबीच एकता, बन्यो ‘समाजवादी पार्टी नेपाल’", सोमबार, २३ बैशाख , २०७६, अन्तिम पहुँच अगस्त ०२, २०१९ 
  2. "समाजवादी पार्टी, नेपालले भन्यो : संविधान संशोधन गरी ११ प्रदेश बनाउनुपर्छ", बैशाख २३, २०७६, अन्तिम पहुँच अगस्त ०२, २०१९ 
  3. "बन्यो समाजवादी पार्टी नेपाल : सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता", २०७६ बैशाख २४, अन्तिम पहुँच अगस्त ०२, २०१९ 
  4. "बाबुराम र उपेन्द्रको समाजवादी पार्टी पदाधिकारीमा को-को परे?", बैशाख २३ २०७६, अन्तिम पहुँच अगस्त ०२, २०१९