सामग्रीमा जानुहोस्

सोरु गाउँपालिका

सोरु गाउँपालिका
सोरु गाउँपालिका कर्णाली प्रदेश मा अवस्थित छ
सोरु गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा सोरु गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २९°३८′११″N ८१°५६′४०″E / 29.63638791422406°N 81.94442399040547°E / 29.63638791422406; 81.94442399040547
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लामुगु
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षधर्मबहादुर शाही (नेकपा (एकीकृत समाजवादी))
  उपाध्यक्षकेशरबहादुर शाही (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३,६५०.८ किमी (१४०९.६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१४,२७७
  घनत्व३.९/किमी (१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१९
केन्द्रसाविक जिमा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सोरु गाउँपालिका मुगु जिल्लाका ३ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका नाधर्पू, भिई, फोतू, जिमा, धैनकोट, कालैरारा (१-७) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सोरु गाउँपालिकाको कुल जनसङ्ख्या १४,२७७ रहेको छ भने यहाँ २,५८१ घरधुरी रहेका छन्।[]

सोरु गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
नाधर्पू (१-४, ९)८३४१९.४३४२.९२
नाधर्पू (५-८)१,०७३५.३४२०१.३१
भिई (१-९)१,५४९१४.६५१०५.७३
फोतू (१-५)७७७३०.३७२५.५८
फोतू (६-९)६९४७८.१२८.८८
जिमा (३-९)२,१६३३६.०२६०.०५
जिमा (१-२)१,५७३३०.८९५०.९२
रारा (१-७)१,३३४५४.१९२४.६२
कालै१,८८५४३.२८४३.५५
१०धैनकोट (१-५)१,३४६३५.३८३८.०४
११धैनकोट (६-९)१,०४९१८.१३५७.८६
जम्मा१४,२७७३६५.८३९.०३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]