सामग्रीमा जानुहोस्

छायाँनाथ रारा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छायाँनाथ रारा नगरपालिका
छायाँनाथ रारा नगरपालिका को कर्णाली प्रदेश मा अवस्थिति
छायाँनाथ रारा नगरपालिका
कर्णाली प्रदेशको नक्सामा छायाँनाथ रारा नगरपालिकाको अवस्थिति
छायाँनाथ रारा नगरपालिका को नेपाल मा अवस्थिति
छायाँनाथ रारा नगरपालिका
छायाँनाथ रारा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°३३′००″N ८२°१०′००″E / 29.55°N 82.166667°E / 29.55; 82.166667
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लामुगु
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखविष्णुकुमार भाम (नेपाली काङ्ग्रेस)
  उपप्रमुखऐश्‍वर्या मल्ल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा४८०.६७ किमी (१८५.५९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२४,५२७
  घनत्व५१/किमी (१३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१९
केन्द्रसाविक श्रीनगर गाविसको कार्यालय, गमगढी
वेबसाइटआधिकारिक वेबसाइट

छायाँनाथ रारा नगरपालिका मुगु जिल्लाको एकमात्र नगरपालिका हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका श्रीनगर, कार्कीबाडा, पिना, रोवा, रुगारारा (८,९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छायाँनाथ रारा नगरपालिकाको कुल जनसङ्ख्या २४,५२७ रहेको छ भने यहाँ ४,९५२ घरधुरी रहेका छन्।[]

छायाँनाथ रारा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
श्रीनगर (१–४)२,१३२२.५९८२३.१७
श्रीनगर (५–६)२,१९९४.५९४७९.०८
श्रीनगर (७–९) र कार्कीबाडा (९)१,५१५१९.०८७९.४०
कार्कीबाडा (१–४)१,९१७९.१४२०९.७४
कार्कीबाडा (५–८)२,२१७३.३८६५५.९२
पिना (५–८)१,७३४६६.२४२६.१८
पिना (१-२,९)१,३१९१५.२३८६.६१
पिना (३-४)१,१०१२१.३८५१.५०
रारा (८-९)४०१६२.८९६.३८
१०रोवा (१–४)२,२०४१९.१५११५.०९
११रोवा (५–६)१,१४८१४.९३७६.८९
१२रोवा (७–९)१,८२७९६.९९१८.८४
१३रुगा (१–५)२,७३१७८.४३३४.८२
१४रुगा (६–९)२,०८२६६.६५३१.२४
जम्मा२४,५२७४८०.६७५१.०३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]