सामग्रीमा जानुहोस्

सोरु गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोरु गाउँपालिका
सोरु गाउँपालिका is located in कर्णाली प्रदेश
सोरु गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा सोरु गाउँपालिकाको अवस्थिति
सोरु गाउँपालिका is located in नेपाल
सोरु गाउँपालिका
सोरु गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३८′११″N ८१°५६′४०″E / २९.६३६३८७९१४२२४०६°N ८१.९४४४२३९९०४०५४७°E / 29.63638791422406; 81.94442399040547निर्देशाङ्कहरू: २९°३८′११″N ८१°५६′४०″E / २९.६३६३८७९१४२२४०६°N ८१.९४४४२३९९०४०५४७°E / 29.63638791422406; 81.94442399040547
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लामुगु
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षधर्मबहादुर शाही (नेकपा (एकीकृत समाजवादी))
 • उपाध्यक्षकेशरबहादुर शाही (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३,६५०.८ किमी (१४०९.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,२७७
 • घनत्व३.९/किमी (१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१९
वेबसाइटआधिकारिक वेबसाइट

सोरु गाउँपालिका मुगु जिल्लाका ३ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका नाथर्पु, भिई, फोतु, जिमा, धैनकोट, कालै र रारा (१-७) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सोरु गाउँपालिकाको कुल जनसङ्ख्या १४,२७७ रहेको छ भने यहाँ २,५८१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]